Syangja Internet Radio
Syangja Internet Radio

यो रेडियो को सञ्चालक श्री विक्रम शाही हुनुहुन्छ। यो रेडियो स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाको बाहकोटबाट प्रसारण हुन्छ | Syangja Radio Internet सधैब तपाइको सेवामा छ जहा तपाइकै लागि समर्पित कार्यक्रमहरु समाचार गित संगीत खबर मनोरन्जन रहने छ पल पल खबर, मनोरन्जन, समाचार गित संगीत सुन्न अनि विभिन्न कार्यक्रम सुन्न हामि संगै नजीक हुनुहोस,धन्यवाद ।

Follow us

Let’s follow our station on social media!

Announcements

तिहारको शुभकामना !

हामी सबैको घरआँगनमा तिहारले सदैव हर्ष र उत्साहका शुभ खबरहरु ल्याइरहोस्, यहाँहरु सम्पूर्णमा तिहारको शुभकामना 🤝💙

October 26, 2022

हेल्लो नमस्ते , तपाईंलाई स्वागत छ यो रेडियोमा ।

रेडियो मन पर्यो भने आफ्ना आफन्त तथा साथी भाइहरूलाई सुन्न भन्नु होला ।

May 26, 2022