

Relation FM 88MHz
पूर्वी चितवनको मुटु रत्ननगरमा अवस्थित रिलेशन प्रशारण प्रा.लि द्धारा सञ्चालित यस रिलेशन एफ.एम. ८८ मेगाहर्जले आफ्नो परीक्षण प्रसारण २०७२ जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन पारेर थालनी गरी निरन्तर १८ घण्टाको प्रशारणले जनमानसमा सूचना, संगीत र मनोरञ्जन दिदै आफ्नो अत्याधुनिक प्रविधि सहितको स्टेशन मार्फत जनसमुदायका चासोका विषयमा बौद्धिक, ज्ञानवद्र्धक तथा सांगीतिक कार्यक्रम, सूचना, संगीत प्रसारण गरी यस क्षेत्रको सर्वाङ्गीण विकासमा अग्रणी भूमिका खेलिरहेको छ । यसको प्रसारणले चितवन जिल्ला र आसपासका जिल्लाहरुका साथ साथै ईन्टरनेट अनलाईनको www.relationkhabar.com र बिभिन्न मोबाईल एप्लिकेसनहरु मार्फत विश्वभर आवाज पुगेको छ ।
Download App
Announcement
May 9, 2022
Relation FM 88MHz
www.relationkhabar.com












