SS FB Live #195 UAE, Kuwait, Oman, KSA, Qatar का बिभिन्न अपडेटहरू

SS FB Live #195 UAE, Kuwait, Oman, KSA, Qatar का बिभिन्न अपडेटहरू

Shramik Sanjal
00:40:03

About this episode

आजको लाईभमा पनि हामीले भिभिन्न देशका जानकारी हरू समेट्ने छौँ


-अन्तराष्ट्रिय उडान स्थगन गरीए पनि चार्टर उडान चाहीँ हुने ।


-बिदेशबाट आउनेले १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नु पर्ने नियम ।


यूएई अपडेट


- कोभिड - १९ को भ्याक्सिन दुबइको १७ प्राइभेट सेन्टर बाट प्रदान गरिने ।( सिनोफार्म, फाइजर)


- दुबई प्रहरीका अनुसार रमादान महिना अवधिमा ५४ जना अवैधानिक घरेलू कामदार पक्राउ परेका छन् ।


- यूएईले भारत देखि यूएई आउने फ्लाइट अर्को अपडेट नआउनजेलसम्मका लागी फेरि स्थगित गरेको छ।


- इदको समयमा अवैधानिक रूपमा fireworks, firecrackers क्रियाकलाप गरेमा यूएई दिराम एक लाख सम्म जरिवाना लाग्ने।


-रसअलखैमा म्यूनिसापिलिटि द्वारा पब्लिक हेल्थ सेफ्टीका नियम पालना नगरेका कारण १६६ फुड आउटलेटमा जरिवाना लगाएको छ।


ओमान


- ओमानले लकडाउन समय अवधि बढाएको छ। ८ मे बाट १५ मे सम्मका लागी।


- ओमानमा भयाक्सिन बारे नचाहीने हल्ला नफैलाउन सचेत गरिएको छ।


कुवेत:-


-इद (Eid-Al-Fitr)को अबसरमा मेई १२ देखी १६ सम्म सार्वजनिक बिदा।


-कुवेतको मन्त्रिपरिद द्वारा भ्याक्सिन नलगाएका कुवेती नागरिक, उनिहरुका रगतका नातेदार र घरेलुकामदारहरुलाई यात्रा प्रतिबन्ध।


-कुवेतले भारतलाई ६०० अक्सिजन सिलिन्डरको साथमा ४० टन मेडिकल राहत पठायो।


-कुवेतको भिसा भएका र उनिहरुकै देश वा बिभिन्न ठाउँबाट कुवेत फर्कन चाहने आप्रबासिहरुलाई फर्काउने कुरा अझै अनिश्चित।


-कुवेतको जेलमा रहेका बन्दीहरु मध्ये ३३ जनालाई संक्रमण, १ जना अस्पातल भर्ना।


साउदी अरब:-


-मई १७ बाट हाव, स्थल र जल मार्ग खोल्वा स्थ्य मापदन्ड पालना गर्नै पर्ने।


कतारः


-पुराना नोट नचल्ने सम्बन्धी जरूरी सूचना ।


हाम्रो लाईभलाई लाईक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला ।