SS FB Live #194 बिभिन्न देशहरूवाट अपडेटहरू

SS FB Live #194 बिभिन्न देशहरूवाट अपडेटहरू

Shramik Sanjal
00:37:49

About this episode

आजको लाईभमा पनि बिभिन्न देशका अपडेटहरू रहने छन् ।


-सोमबार देखी आन्तरीक उडान र ५ तारिख देखी अन्तराष्ट्रिय उडान बन्द गरीने


यूएईः


यूएई अपडेट


- अलऐनमा नयॉ भ्याक्सिनेसन् सेन्टर संचालन भएको छ।


समय - बिहान १० बजे - ४ बजे


र ८ बजे बेलुका देखि १ बजे सम्म।


- रमादानको सुरूवात देखि १७७ जना माग्ने व्यक्तिहरू पक्राउ।


-प्राईभेट ट्यूसन पढाउने ब्याक्तिलाई पचास हजार दिहराम सम्म जरीमाना ।


-Abu Dhabi मा खोप लागाएका ब्याक्तिका लागी प्रवेशमा नयाँ क्वारेन्टिन नियम ।


कतारः


-कतार क्यालेन्डर हाउसको अनुसार यो वर्षको इद अल फित्र मे १३ तारिक बिहिवार पर्ने देखिएको छ ।