02 September 2026
Your risk of Motor Neurone Disease where you live: 'Australians would be shocked' - तपाईँ बस्ने ठाउँले फरक पार्छ मोटर न्युरोन रोगको जोखिम?: ‘अस्ट्रेलियनहरू छक्क पर्नेछन्’
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
Which disease has an annual death rate that is two thirds of the nation's road toll - and is getting worse? The same condition has numerous, hugely famous patients and patrons at home and around the world - yet we don't know why most cases occur. Now, research into Motor Neurone Disease has identified clusters around Australia - pushing one state to make a world first move. - तपाईँलाई थाहा छ अस्ट्रेलियामा सडक दुर्घटनामा वर्षेनि जति मानिसहरूले ज्यान गुमाउँछन् त्यसको करिब दुई तिहाइ बराबरको ज्यान गुमाउने कारण बनेको छ मोटर न्युरोन डिजिज (एमएनडी)। मानिसको हिँड्ने, चपाउने, कुरा गर्ने र अन्य सामान्य दैनिकीका कार्यहरू प्रभावित गर्ने यो रोग किन लाग्छ भन्ने अझै स्पष्ट छैन।अहिले, एमएनडी सम्बन्धी अनुसन्धानले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा यस रोगका मामिलाहरू समूहगत रूपमा नै देखिएपछि एउटा राज्यले विश्वमै पहिलो पटक नयाँ कदम चाल्ने भएको छ। थप यस रिपोर्टमा।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।