Opens in a new window
Who are India's 'Cockroach' Party? The youth movement leading Modi's biggest public challenge in years - भारतका प्रधानमन्त्री मोदीलाई चर्को चुनौती दिने ‘कक्रोच’ आन्दोलन खास के हो?
23 July 2026

Who are India's 'Cockroach' Party? The youth movement leading Modi's biggest public challenge in years - भारतका प्रधानमन्त्री मोदीलाई चर्को चुनौती दिने ‘कक्रोच’ आन्दोलन खास के हो?

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
In one of the largest displays of public dissent against the Modi government, tens of thousands of protesters have descended on India's parliament to demand the education minister resign. Led by the rapidly growing youth-led "Cockroach" movement, demonstrators are calling for changes to what they say is a corrupt and broken education and employment system. - मोदी सरकारविरुद्ध हालसम्म देखिएका सबैभन्दा ठुला असन्तुष्टिहरू मध्येको एक बनेको छ 'कक्रोच' आन्दोलन। हजारौँ प्रदर्शनकारीहरू शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै भारतको संसद् भवनतर्फ पुग्दा शिक्षा तथा रोजगारी प्रणालीमा परिवर्तनको माग गरिरहेका छन्। युवा नेतृत्वको कक्रोच आन्दोलनका सहभागीहरूले भ्रष्ट र कमजोर बनेका यी प्रणालीमा सुधार हेर्न चाहेको बताएका छन्। कसरी बन्यो कक्रोच पार्टी र किन भइरहेको छ यो आन्दोलन विस्तृतमा सुन्नुहोस् यो रिपोर्टमा।

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social mediaFacebookInstagram and X (@SBS Nepali)


-
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।