12 August 2026
What does Australia's ‘growing’ Nepali community need? - अस्ट्रेलियाको नेपाली समुदायलाई अझ अगि बढ्न के चाहिन्छ?
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
Census night was on Tuesday, 11 August 2026. Following the rapid growth of Nepali speakers recorded in the 2021 Census, what place is the community now making for itself within Australia’s multicultural society? Listen to our conversation with Melbourne-based scientist and community leader Raju Adhikari, who has witnessed over the past three decades, about what community members can do more to achieve recognition for their contributions. This interview was first published on SBS Nepali on Monday, 24 November 2025. - सन् २०२६ को जनगणना सम्पन्न भएको छ। यसभन्दा अगि सन् २०२१ को जनगणनामा सबैभन्दा छिटो बढेको नेपालीभाषी समुदायले अस्ट्रेलियामा कस्तो स्थान बनाउँदै गएको छ? करिब तीन दशक लामो अस्ट्रेलिया बसाइका क्रममा समुदायमा सक्रिय रहँदै आएका र पेसाले एक वैज्ञानिक रहेका मेलबर्न बासिन्दा राजु अधिकारीसँग यस विषयमा गरिएको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा सोमवार, २४ नोभेम्बर २०२५ मा प्रकाशित भएको थियो।
Subscribe to the SBS Nepali podcast here.
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।