What Australia needs to beat Egypt in the Round of 32 - इजिप्टसँगको खेल जित्न अस्ट्रेलियालाई के चाहिन्छ
03 July 2026

What Australia needs to beat Egypt in the Round of 32 - इजिप्टसँगको खेल जित्न अस्ट्रेलियालाई के चाहिन्छ

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
The Socceroos take on Egypt in the FIFA World Cup 2026™ Round of 32 on Saturday, 4 July. Gurkha Nepalese Community (GNC) President Rajiv Pradhan and financial advisor Bishwas Bhattarai, who is also active in community football, share their views on the Socceroos' campaign so far and the upcoming decider. - अस्ट्रेलियाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा इजिप्टसँग शनिवार, जुलाई ४ मा प्रतिस्पर्धा गर्दै छ। सकरुजको हालसम्मको प्रदर्शन, टोलीका बलिया पक्ष र सुधार गर्नुपर्ने क्षेत्रबारे सिड्नीस्थित गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष राजीव प्रधान तथा सामुदायिक फुटबलमा सक्रिय आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.
You can also follow SBS Nepali on social media: FacebookInstagram and X (@SBS Nepali)
-
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्।
एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया टफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।