29 September 2026
‘We are not alone in this boat’: Climate advocate backs Balen's UN message - ‘यो डुङ्गामा हामी एक्लै छैनौँ‘: बालेनको भनाइमा जलवायु अभियन्ताको समर्थन
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
Raju Pandit Chhetri is the Executive Director of Prakriti Resource Centre, a non-government organisation that works in climate change, environment and sustainable development policy design and implementation in Nepal. - राजु पण्डित क्षेत्री नेपालमा जलवायु परिवर्तन तथा वातावरण र विकाससम्बन्धी नीति निर्माण तथा कार्यान्वयनमा काम गर्दै आएको एक गैरसरकारी संस्था प्रकृति रिसोर्स सेन्टरका कार्यकारी निर्देशक हुन्।
SBS Nepali spoke with Chhetri during his recent visit to Australia to attend a climate finance forum held in Sydney under the United Nations Framework Convention on Climate Change (UNFCCC).
Listen to the first part of our conversation with Chhetri, conducted following Nepali Prime Minister Balendra Shah's address at the 81st United Nations General Assembly on Friday, 25 September.
In this episode, Chhetri discusses the different ways Asia-Pacific nations, including Australia and Nepal are experiencing the climate crisis, the responsibility of developed countries in tackling climate change, Prime Minister Shah's calls for climate justice and Himalayan climate resilience at the United Nations, and Nepal's disaster response and preparedness following the recent devastating Bhotekoshi-Trishuli floods.
Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
#sbsaudiopodcast - गत हप्ता सिड्नीमा आयोजित युएनएफसीसी भनिने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि बारे एक ‘क्लाइमेट फाइनान्स’ वा जलवायु वित्तसम्बन्धी बैठकमा भाग लिन उनी हालै अस्ट्रेलिया आएका बेला उनीसँग हामीले कुराकानी गरेका छौँ।
गत शुक्रवार, २५ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१ औँ अधिवेशन अन्तर्गत आयोजित उच्चस्तरीय छलफलमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन लगत्तै एसबीएस नेपालीले क्षेत्रीसँग एसबीएस नेपालीले गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।
यस भागमा अस्ट्रेलिया, नेपाल र प्रशान्त क्षेत्रका देशहरूले भोगिरहेका जलवायु सङ्कटका फरक आयाम, विकसित राष्ट्रहरूको जिम्मेवारी, नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घमा उठाएका जलवायु न्याय र हिमालय जलवायु सहनशीलताका मुद्दा, तथा हालैको भोटेकोशी-त्रिशूली बाढीपछि नेपालको विपद् व्यवस्थापन र तयारीबारे चर्चा गरिएको छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast