US brings peace plan to Putin as Russia blames Europe for delays - किन लगाए पुटिनले युरोपलाई शान्ति वार्ता बिथोल्न खोजेको आरोप?
08 December 2025

US brings peace plan to Putin as Russia blames Europe for delays - किन लगाए पुटिनले युरोपलाई शान्ति वार्ता बिथोल्न खोजेको आरोप?

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Russian President Vladimir Putin has been meeting with President Donald Trump's son-in-law Jared Kushner and envoy Steve Witkoff for talks on a possible way to end the deadliest European conflict since World War Two. Just before the meeting, President Putin warned Europe that it would face swift defeat if it went to war with Russia, and he dismissed European counter-proposals on Ukraine as being absolutely unacceptable to Russia. - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर र अमेरिकी विशेष दूत स्टिभ विट्कफसँग युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे हालै मस्कोमा वार्ता गरेका थिए। बैठक सुरु हुनु ठिक अगि राष्ट्रपति पुटिनले युरोपलाई चेतावनी दिँदै रुससँग युद्ध भए छिटो पराजय भोग्नुपर्ने बताएका थिए। उनले युक्रेनको विषयमा युरोपेली देशहरूले अगि सारेका वैकल्पिक प्रस्तावहरू रुसका लागि “पूर्ण रूपमा अस्वीकार्य” रहेको पनि जनाएका छन्। एक रिपोर्ट।