SBS Nepali Community Program Update: Football, recycling and badminton - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: फुटबल, फोहोर व्यवस्थापन र ब्याडमिन्टन
23 May 2026

SBS Nepali Community Program Update: Football, recycling and badminton - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: फुटबल, फोहोर व्यवस्थापन र ब्याडमिन्टन

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Find out about upcoming Nepali community events happening around Australia, including the CBSC Legends League Cup 2026 in Melbourne by Craigieburn Brigade Sports Club, an online webinar being hosted by Recycle to Revive (R2) and Art of Green Living following International Compost Awareness Week in early May, and the badminton tournament planned for June by the Nepali Sports Association of Victoria - along with other Nepali community events happening in your city! - मेलबर्नमा ३५ वर्षमाथि उमेर समूहका लागि क्रेगिबर्न ब्रिगेड स्पोर्ट्स क्लबको आयोजनामा जारी लेजेन्ड्स लिग कप २०२६, मे महिनाको सुरुवातमा रहेको अन्तर्राष्ट्रिय कम्पोस्ट सचेतना सप्ताहको अवसरमा रिसाइकल टु रिभाइभ र आर्ट अफ ग्रीन लिभिङको सहकार्यमा हुन गइरहेको अनलाइन वेबिनार र आउँदो जुनमा नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाले गर्न लागेको ब्याडमिन्टन प्रतियोगिता लगायत अस्ट्रेलियामा तपाईँ बसोबास गर्ने क्षेत्र वरिपरि आयोजना हुन लागेका नेपाली सामुदायिक कार्यक्रमबारे जान्नुहोस्!

यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्‍याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।