Samba ‘craze’ in Australia: ‘I chose to play here because of Nepali football fans!’ - अस्ट्रेलियामा साम्बाको ‘क्रेज’: ‘फ्यानहरू प्रति आभारी छु!’
08 December 2025

Samba ‘craze’ in Australia: ‘I chose to play here because of Nepali football fans!’ - अस्ट्रेलियामा साम्बाको ‘क्रेज’: ‘फ्यानहरू प्रति आभारी छु!’

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Nepali women's national football team captain Sabitra Bhandari is currently down under for the ongoing women's A-League competition. An attacker for New Zealand's Wellington Phoenix, Bhandari, who is popularly known as “Samba” is the first Nepali footballer to play in an A-League. Following the match against Melbourne City FC in their home ground on Sunday, December 7, SBS Nepali spoke to Bhandari about her new sporting chapter with the Nix, challenges as an international athlete and soccer enthusiasm in Australia's Nepali community, including the second generation. - हाल अस्ट्रेलिया र न्यु जिल्यान्डमा जारी महिला तर्फको ए-लिग फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी न्यु जिल्यान्डको टोली वेलिङ्टन फिनीक्सबाट खेलिरहेकी छिन्। “साम्बा” नामले प्रचलित भण्डारी ए-लिगमा खेल्ने पहिलो नेपाली खेलाडी हुन्। आइतवार, डिसेम्बर सातमा मेलबर्नको एक घरेलु टोली मेलबर्न सिटी एफसी विरुद्धको खेलका लागि क्रान्बर्नस्थित कन्ट्रोल:साइबर मैदान पुगेकी भण्डारीको स्वागतमा नेपाली समुदायका सदस्यहरूको ठुलो उपस्थिति थियो। ए-लिग खेल्दाको अनुभव, अन्तर्राष्ट्रिय खेल जीवन र अस्ट्रेलियामा फुटबल प्रेमी तथा खेलप्रति इच्छुक दोस्रो पुस्ताका बालबालिकाकाका लागि रहेका अवसरहरू बारे भण्डारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।