Radio Program: Government slashes fuel tax; Nepalis in Australia react to Oli's arrest - रेडियो कार्यक्रम: अस्ट्रेलियामा इन्धन कर घट्ने र केपी ओली पक्राउबारे अस्ट्रेलियाका नेपालीको प्रतिक्रिया
31 March 2026

Radio Program: Government slashes fuel tax; Nepalis in Australia react to Oli's arrest - रेडियो कार्यक्रम: अस्ट्रेलियामा इन्धन कर घट्ने र केपी ओली पक्राउबारे अस्ट्रेलियाका नेपालीको प्रतिक्रिया

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 31 March 2026 at 2 PM, and repeat on Thursday 2 April on SBS Radio 2 from 4 PM featuring, major Australia-focused news from the past seven days, a weekly roundup of news from Nepal including the arrest of former Prime Minister KP Sharma Oli and reactions from Nepalis in Australia, the Australian government’s decision to reduce fuel excise, and a report on public and community housing from the Australia Explained series. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ३१ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार २ एप्रिलमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, नेपाल समाचारमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको र त्यसबारे अस्ट्रेलियाका नेपालीहरूको प्रतिक्रिया समावेश थियो भने अस्ट्रेलियन सरकारले इन्धन अन्त: शुल्क घटाउने निर्णय गरेको साथै अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाबाट पब्लिक र कम्युनिटी हाउजिङबारे रिपोर्ट राखेका थियौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।