
21 May 2026
Radio Program: Budget & tax debate, Nepal after LDC graduation, Volunteer Week - रेडियो कार्यक्रम: बजेट समीक्षा र जनमत, स्तरोन्नति हुँदा नेपाललाई घाटा, स्वयंसेवा सप्ताह
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 19 May 2026 at 2 PM, and repeated on Thursday, 21 May on SBS Radio 2 from 4 PM. In this episode, we covered major Australia-focused news from the past seven days, including a report on the ongoing debate over the future of Australia’s tax system following last week’s Federal Budget, a discussion on the impact of Nepal graduating from the category of Least Developed Countries, and a conversation about volunteerism among the Nepali community in Melbourne. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, १९ मे सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार २१ मेमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, सङ्घीय र जवाफी बजेटलाई लिएर सरकार र विपक्षीले आ-आफ्नै बजेटको बचाउ गरेको बारे चर्चा गर्यौँ। त्यस्तै नेपालको प्रसङ्गमा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा देशलाई पर्ने असरका बारेमा कुराकानी साथै मेलबर्नका नेपालीहरूको स्वयंसेवाप्रतिको लगाव बारे गरिएको कुराकानी पनि प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।