
12 September 2025
‘R U OK?’: Ways to reduce stress and available mental health services in Australia - ‘आर यु ओके?’: तनाव कम गर्ने उपाय र अस्ट्रेलियामा उपलब्ध सेवाहरू
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
SBS Nepali spoke to Melbourne-based psychiatrist Anupam Pokharel about ways to manage stress and the types of services available in Australia this R U OK day, as many members of the Nepali community continue to speak about their difficulty in dealing with recent developments in their homeland and the impact it is having on them. R U OK day is celebrated every year in Australia on the second Thursday of September as a national day of action dedicated to encouraging people to connect and have meaningful conversations with friends, family, and colleagues who may be struggling with life’s challenges - अस्ट्रेलियामा हरेक वर्ष, कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्नका लागि भनेर, सेप्टेम्बरको दोस्रो बिहीवारलाई “आर यु ओके” डेका रूपमा मनाइने चलन छ। र, अस्ट्रेलियामा बस्ने नेपाली प्रवासी समुदायका सदस्यहरूद्वारा केही दिन यता नेपालमा भएका घटनाक्रमले आफूलाई विचलित बनाएको बताउँदै गर्दा, मानसिक तनाव कम गर्ने उपाय तथा अस्ट्रेलियामा उपलब्ध मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरूबारे, मेलबर्न स्थित मनोचिकित्सक अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।