29 October 2026
नेपाली मूलका प्रहरीले पाए अस्ट्रेलियाको नेसनल ब्रेभरी अवार्ड, प्रधानमन्त्रीले गरे प्रशंसा
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
न्यु साउथ वेल्स पुलिसका सिनियर कन्स्टेबल नेपाली पृष्ठभूमिका बिकास भारती नेसनल ब्रेभरी अवार्डबाट सम्मानित भएका छन्। प्रधानमन्त्री एन्थोनी आल्बनिजीले संसदको प्रश्नोत्तर सत्रमा राष्ट्रिय बहादुरी पुरस्कार प्राप्त गर्ने भारतीको प्रशंसा गरेका छन्।
बिकास भारतीले गत वर्ष क्रोएडन पार्कमा भएको गोली प्रहार घटनाका क्रममा जोखिम मोलेर सहकर्मी र घाइते सर्वसाधारणलाई सहयोग गरेपछि यो सम्मान प्राप्त गरेका हुन्।
बर्वुड पुलिस एरिया कमान्डमा कार्यरत भारती सन् २०२५ अक्टोबरमा क्रोएडन पार्कको सार्वजनिक स्थलमा भएको गोलीकाण्डमा घटनास्थल पुग्ने पहिलो प्रहरीमध्ये एक थिए। आफूमाथि पनि गोली प्रहार भइरहेको अवस्थामा उनले एक कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा पुर्याउनुका साथै एक घाइते सर्वसाधारणलाई सहयोग गरेका थिए। उनको साहस, नेतृत्व र सेवाको कदर गर्दै उनलाई बुधवार २८ अक्टोबरमा क्यानबेरामा आयोजित एक कार्यक्रमबिच पुलिस फेडेरेसन अफ अस्ट्रेलियाद्वारा राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरिएको हो।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast