25 August 2026
Nepal Update: Nagdhunga tunnel opens to private vehicles, three-point agreement in Garima Chaudhary murder case - नेपाल अपडेट: गरिमा चौधरी हत्या प्रकरणमा तीन बुँदे सहमति, सुरुङमार्ग प्रयोगको दायरा बढ्यो
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)
- 🛣️ नागढुङ्गा सुरुङ मार्गमा सोमवारदेखि निजी सवारी साधन चलाउन अनुमति
🤝 बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका अभिभावक र सरकारबीच तीन बुँदे सहमति
❓ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लगायतका अधिकारीहरूलाई आफूले भनेअनुसार मुद्दा चलाउन प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारहरूले दबाब दिएको भन्ने बारे सांसदहरूको प्रश्न
🔍 सुकुम्बासी विस्थापनपछि १२ जनाको मृत्यु भएको भन्दै यस बारे छानबिन गर्न सरकारसँग आग्रह
🏏 दीपेन्द्रसिंह ऐरी आइसिसीको टी–२० अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिए
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।