01 September 2026
Nepal Update: Flood rescue continues, death toll surpasses 900, families of the missing in Kathmandu - नेपाल अपडेट: बाढी उद्धार जारी, मृतक ९०० नाघे, बेपत्ताका परिवार काठमाण्डूमा
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. Warning: This content may be distressing for some listeners. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - 🏞️ भोटेकोशी-त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ९०० नाघ्यो, उद्धार कार्यलाई लिएर केहीको असन्तुष्टि
🫂 बाढीबाट प्रभावित क्षेत्रबाट ३१५ विदेशी नागरिकको उद्धार, अस्ट्रेलियाका ४० जनाभन्दा बढी रहेको सरकारको भनाइ
🔎नदीले शव टाढा बगाउँदा खोजी र पहिचानमा कठिनाइ, भेटिएका शवको व्यवस्थापन बारे सरकारको स्पष्टोक्ति
🔍 बेपत्ताका आफन्तहरू अस्पताल लगायतका स्थानमा हराएका परिवारका सदस्यको फोटो टाँस्दै
🏏 एसीसी कपमा नेपालको विजयी सुरुवात
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।