Skip to content
Opens in a new window
Nepal flood update: Rescue efforts continue after more than 100 dead - नेपाल बाढी अपडेट: जनधनको क्षति, खोजी कार्य जारी, अस्ट्रेलियन प्रधानमन्त्रीको यस्तो सन्देश
27 August 2026

Nepal flood update: Rescue efforts continue after more than 100 dead - नेपाल बाढी अपडेट: जनधनको क्षति, खोजी कार्य जारी, अस्ट्रेलियन प्रधानमन्त्रीको यस्तो सन्देश

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Devastating floods and landslides in Nepal have claimed hundreds of lives and left hundreds more missing. Nepal Police said that they had recovered 157 bodies, and rescue efforts continue. Warning: This content may be distressing for some listeners. - नेपालको रसुवास्थित भोटेकोशी नदीमा बुधवार, २६ अगस्ट बिहान गएको बाढीका कारण १५७ जनाको मृत्यु भएको यो समाचार तयार पारिएको समयसम्म नेपाल प्रहरीले जनाएको छ। एक रिपोर्ट। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।

Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636.

In an emergency, call 000.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।