29 September 2026
Mixed reactions to Balen Shah's UN address: 'Debate over sunglasses overshadowed key issues' - वालेन्द्र शाहको राष्ट्र सङ्घमा सम्बोधन: 'कालो चस्माको चर्चाले मूल विषय छायामा पर्यो'
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
Nepal's Prime Minister Balendra Shah's address to the 81st United Nations General Assembly has drawn mixed reactions. While some Nepalis have praised him for highlighting Nepal's challenges on the global stage, others say excessive attention to his black sunglasses, attire, and presentation style has overshadowed the substance of the issues he raised. - संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ। कतिपयले नेपालका समस्याबारे बोलेर ठिक गरेको बताएका छन् भने कतिले उनको कालो चस्मा, लुगा र तौर तरिकाको बढी चर्चा हुँदा उनले प्रस्तुत गरेको विषयवस्तुलाई ओझेलमा पारेको भनाइ राखेका छन्।
#sbsaudiopodcast
Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - #sbsaudiopodcast
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।