
09 May 2026
‘मनुष्य जातिको सुरुवात नै हाम्रो आमाहरूले गर्दा भएको हो है’: प्रबल गुरुङ
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
आज, मे महिनाको दोस्रो आइतवार, अस्ट्रेलियाभर ‘मदर्स डे’ मनाईँदै गर्दा गत केही दिन यता प्रकाशित भइसकेका पोडकास्ट अङ्कहरूमा आफ्नो जीवनमा आमाको भूमिकालाई लिएर चर्चित फेसन डिजाइनर प्रबल गुरुङका भनाइहरू हामीले सुनिसकेका छौँ। उनले एसबीएस नेपालीसँग गरेको कुराकानीको यो तेस्रो तथा अन्तिम भागमा भने आफ्नो आमाबाबाले भोग्नु परेको दु:खका साथै हामी फेसनको संसारमा पाइला चाल्दै गरेका नवयुवापुस्तालाई उनका केही ‘टिप्स’, उनले खोलेको परोपकारी संस्था — शिक्षा फाउन्डेसन नेपाल र मे २०२५ मा प्रकाशित उनको आत्मकथा ‘वक लाइक अ गर्ल’ का बारेमा सुन्नेछौँ।