Inside the World Cup: VAR decisions, dynamic ticket pricing and the human rights debate - फिफा विश्व कप २०२६: महँगो टिकटदेखि ‘अफसाइड’ पत्ता लगाउने एआईसम्मका विवाद
11 June 2026

Inside the World Cup: VAR decisions, dynamic ticket pricing and the human rights debate - फिफा विश्व कप २०२६: महँगो टिकटदेखि ‘अफसाइड’ पत्ता लगाउने एआईसम्मका विवाद

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
This FIFA World Cup 2026™ is set to be the most technological advanced tournament ever staged - with AI and VAR expected to take over some of the biggest talking points. Join your host Haylena Krishnamoorthy for this episode of World Cup Daily | The 90+ Podcast, as she discusses the controversies we can expect to hear about ahead of the World Cup. Will the advancement of AI transform Video Assistant Referee in this World Cup? Are human rights organisations going to continue raising concerns on ICE raids in the World Cup host nations? And will the soaring ticket prices deter fans from attending the FIFA World Cup 2026™? - फिफा विश्व कप २०२६ का मैदान भित्र र बाहिरका कथाहरू समेट्ने एसबीएस न्युजको पोडकास्ट शृङ्खला वर्ल्ड कप डेली द ९०‌‌+ पोडकास्टको नेपाली संस्करणमा तपाईँलाई स्वागत छ। यस भागमा हामी ‘भिडियो एसिस्टेन्ट रेफरी’, महँगा टिकट र मानव अधिकारबारे उठेका केही प्रश्नहरूबारे चर्चा गर्दै छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
यस पोडकास्ट अङ्कमा समावेश विषयहरू:
- के एआईको प्रयोगले भिडियो एसिस्टेन्ट रेफरीको प्रयोगमा परिवर्तन आउँछ?
- संयुक्त राज्य अमेरिकामा आप्रवासीहरूमाथि छापा मारिएका घटनाहरू बारे मानव अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
- महँगो टिकटले फ्यानहरूलाई विश्व कप हेर्न जानबाट हतोत्साहित बनाउला?
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्याटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
From unforgettable moments, match highlights, emerging stars, FIFA politics, major controversies and the stories shaping the tournament, The 90+ brings you the key talking points from the FIFA World Cup 2026™ every day.
The FIFA World Cup 26ᵀᴹ kicks off on June 12 (AEST) - with coverage starting for the tournament opener between Mexico and South Africa from 4am (AEST) - and will be an exclusive broadcast on SBS in Australia.
You can watch all 104 matches of the FIFA World Cup 2026™ live, free and exclusive on SBS, SBS VICELAND and SBS On Demand.