09 November 2026
Festival of lights: Australian Navy embraces Tihar with diyo and saris - दियो, सारी र समानताका साथ अस्ट्रेलियन नेभीमा झिलिमिली झिल्ला तिहार
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
SBS Nepali recently spoke with Kamala Sharma-Wing, the Royal Australian Navy’s first full-time Hindu Chaplain, about bringing different cultural groups under one umbrella and showcasing the unique South Asian festival of lights known ubiquitously as Diwali. In this episode, she remembers her first Tihar in Australia and gathering for the first Diwali at HMAS Harman in Canberra. - आफू १३ वर्षको हुँदा सन् १९८० ताका आफ्ना आमाबुबा र भाइसँग काठमाण्डूबाट अस्ट्रेलिया आएकी कमला शर्मा-विङ, हाल अस्ट्रेलियन डिफेन्स फोर्स अन्तर्गत नौसेना वा नेभीमा पहिलो फुलटाईम हिन्दु च्याप्लिन र एक पण्डिताकी रूपमा कार्यरत छिन्।
Reflecting on her own migration journey, she has encouraged newcomers to Australia to take pride in their cultural identity while actively engaging with the wider community through volunteering, openness and mutual understanding. Integration, she says, does not mean giving up who you are, but embracing the strengths of both cultures.
Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
#sbsaudiopodcast - धार्मिक गुरुहरूसँग विधिवत् दीक्षा लिएर सन् २०२५ मा आफू पण्डिता बनेको उनले एसबीएस नेपालीलाई बताउने क्रममा हिन्दु च्याप्लिन बनेपछि पहिलो पटक आफू कार्यरत क्यानबरास्थित HMAS Harman मा गत साल तिहारको कार्यक्रम आयोजना गरेको पनि खुलासा गरिन्।
शर्मा-विङ भन्छिन् कि तिहार नेपाली समुदायका लागि मात्रै होइन, अस्ट्रेलियन डिफेन्स फोर्सभित्र बहुसांस्कृतिक एकताको सन्देश फैलाउने माध्यम पनि बन्दै गएको छ।
रोयल अस्ट्रेलियन नेभीकी पहिलो पूर्णकालीन हिन्दु च्याप्लिन पण्डिता कमला शर्मा-विङले तिहारलाई सेवा, कृतज्ञता, माया र समुदायलाई जोड्ने साझा पर्वका रूपमा आफूले लिएको बताएकी हुन्। शर्मा-विङसँग गरिएको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast