
About
नेपालमा जेन जीको आन्दोलन पछि परिस्थिति बदलिएको छ। नेपाली सेनाले अहिले देशको सुरक्षाको जिम्मा लिइरहेको छ भने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै, कर्फ्यू र निषेधाज्ञाहरू जारी भएका छन्। जेन जी अन्तरिम सरकार गठनका लागि नेतृत्व कसलाई दिने भन्ने विषयमा छलफलमा जुट्दै गर्दा हाल अस्ट्रेलियामा रहेका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग नेपालको पछिल्लो अवस्थालाई लिएर एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।