Skip to content
Opens in a new window
COP31: Will Nepal get what it wants? - कोप३१: नेपालले खोजेको कुरा पाउला?
20 November 2026

COP31: Will Nepal get what it wants? - कोप३१: नेपालले खोजेको कुरा पाउला?

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
The United Nations 31st Conference of the Parties (COP31), attended by member states including Australia and Nepal, is set to wrap up in Turkiye. - अस्ट्रेलिया, नेपाल लगायतका सदस्य राष्ट्रहरूको सहभागिता रहेको संयुक्त राष्ट्रसङ्घको ३१औँ जलवायु सम्मेलन (कोप-३१) टर्किएमा सम्पन्न हुँदै छ।

Raju Pandit Chhetri is the Executive Director of Prakriti Resource Centre, a non-government organisation that works in climate change, environment and sustainable development policy design and implementation in Nepal.

SBS Nepali spoke with Chhetri during his visit to Australia to attend a climate finance forum held in Sydney under the United Nations Framework Convention on Climate Change (UNFCCC) in September.

In this episode, Chhetri discusses the ways Nepal can access international climate funds and support mechanisms, how climate change is reshaping development planning, disaster preparedness and community resilience, and why climate change and environmental education should be embedded in school curricula from an early age for future generations.

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

Subscribe to the SBS Nepali podcast here.

You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

#sbsaudiopodcast - राजु पण्डित क्षेत्री नेपालमा जलवायु परिवर्तन तथा वातावरण र विकाससम्बन्धी नीति निर्माण तथा कार्यान्वयनमा काम गर्दै आएको एक गैरसरकारी संस्था प्रकृति रिसोर्स सेन्टरका कार्यकारी निर्देशक हुन्।

गत सेप्टेम्बर महिनामा सिड्नीमा आयोजित युएनएफसीसी भनिने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि बारे एक ‘क्लाइमेट फाइनान्स’ वा जलवायु वित्तसम्बन्धी बैठकमा भाग लिन अस्ट्रेलिया आएका बेला उनीसँग हामीले कुराकानी गरेका छौँ।

कुराकानीको यो दोस्रो भागमा, विकसित राष्ट्रहरूले नेपालजस्ता विकासशील देशहरूलाई दिने जलवायु वित्त र त्यसको कार्यान्वयनका चुनौती, नेपालले अन्तर्राष्ट्रिय जलवायु कोष तथा सहयोगमार्फत स्रोत प्राप्त गर्ने तरिका, तथा नयाँ पुस्ताका लागि विद्यालय तहदेखि नै जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धी शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता लगायतका विषय समावेश छन्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

#sbsaudiopodcast