Opens in a new window
Confused by your energy bill? New funding aims to help - अस्ट्रेलियामा बत्तीको बिल: कत्तिको बुझ्नुहुन्छ?
23 July 2026

Confused by your energy bill? New funding aims to help - अस्ट्रेलियामा बत्तीको बिल: कत्तिको बुझ्नुहुन्छ?

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
The New South Wales Government is investing two million dollars in community organisations to help people better understand their energy bills and reduce household costs. The funding will support programs working with culturally diverse communities, people with disability, regional communities and social housing tenants. - आफ्नो ‘एनर्जी’ बिलमा खर्च कसरी कम गर्ने, तपाईँलाई थाहा छ? वा, कहिले काहीँ बत्ती र ग्यासको बिल हेर्दा केही कुराहरूले अलि अलमल्ल बनाउँछ? यस्तै समयमा सहयोग गर्न न्यु साउथ वेल्स ले २० लाख डलर लगानी गर्दै छ। सामुदायिक संस्थाहरू माथि लक्षित उक्त लगानी ले, सांस्कृतिक रूपमा विविध समुदाय, अपाङ्गता भएका मानिसहरू, रिजनल समुदाय र सोसल हाउजिङमा बस्ने किरायादारहरू लाई मद्दत गर्ने बताइएको छ। एक रिपोर्ट।

Subscribe to the SBS Nepali podcast here.







You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social mediaFacebookInstagram and X (@SBS Nepali)

-
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।