Skip to content
Opens in a new window
Australian News Headlines: Wednesday, 5 August 2026 - आजका प्रमुख समाचार: बुधवार, ५ अगस्ट २०२६
05 August 2026

Australian News Headlines: Wednesday, 5 August 2026 - आजका प्रमुख समाचार: बुधवार, ५ अगस्ट २०२६

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

About
Listen to the latest news from Australia in Nepali, including: NAPLAN results show reading and writing performance has slipped among several year groups, police release new images over a terrorist attack on a Melbourne defence manufacturer, and FIFA’s leadership is accused of blackmail over unpaid prize money - न्याप्लान नतिजाले केही कक्षाका विद्यार्थीहरूको पढाइ र लेखाइ क्षमतामा गिरावट आएको देखायो, मेलबर्नस्थित एक रक्षा सामग्री उत्पादन कम्पनीमाथिको आक्रमणलाई आतङ्कवादी घटनाको संज्ञा र फिफा नेतृत्व माथि 'ब्ल्याकमेल' गरेको आरोप लगाइएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.


You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social mediaFacebookInstagram and X (@SBS Nepali)


- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।