
09 May 2026
Australia-Nepal investment and economic ties: What's next? - अस्ट्रेलिया र नेपालबिच लगानी र आर्थिक अवसर आउँदा दिनमा कस्तो?
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
In this episode of the SBS Nepali podcast, we speak with former Executive Director and spokesperson of Nepal Rastra Bank - the central bank of Nepal - Laxmi Prapanna Niroula. Currently serving as an Independent Director at Sanima Bank, Niroula was recently in Australia to participate in the Leadership Development Program organised by Victoria University and the Banking Finance and Insurance Institute of Nepal (BFIN) in Melbourne from April 27 to 30. At SBS studios, we spoke with Niroula about Australia-Nepal economic ties, Nepal's financial sector and a range of contemporary economic issues. - एसबीएस नेपालीको यो पोडकास्ट अङ्कमा हामी, नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मीप्रपन्न निरौलासँगको कुराकानी प्रस्तुत गर्दैछौँ। मेलबर्नस्थित भिक्टोरिया युनिभर्सिटी र ब्याङ्किङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीफीन)द्वारा गत एप्रिल २७ देखि ३० सम्म मेलबर्नमा आयोजना गरिएको ‘लिडरशिप डेभलप्मेन्ट प्रोग्राम’मा भाग लिन उनी अस्ट्रेलिया आएका बेला, हाल सानिमा ब्याङ्कका स्वतन्त्र सञ्चालक रहेका निरौलासँग, अस्ट्रेलिया र नेपालबिचको आर्थिक सम्बन्ध लगायत समसामयिक र आर्थिक विषयवस्तुमा केन्द्रित रहँदै हामीले एसबीएसको मेलबर्नस्थित स्टुडियोमा कुराकानी गरेका छौँ।