29 May 2026
274 climbers, one day, one peak: What six-time Everest summiteer Purnima Shrestha saw - ‘मेरो अक्सिजन सकियो!’: पूर्णिमा श्रेष्ठको छैटौँ सगरमाथा शिखर यात्रा
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
About
Nepali mountaineer Purnima Shrestha has now climbed Mount Everest six times, including her latest ascent on May 20 this year. More than 270 climbers reached the summit within the same 24-hour period — the highest number ever recorded in a single day. Images and videos of long queues of climbers on the mountain circulated widely on social media and news, reigniting debate about overcrowding on Everest. Our Nepal correspondent Pratichya Dulal spoke with Shrestha about her firsthand experience of the crowds, the challenges they created and what it was like to summit on one of Everest’s busiest days. - नेपालकी महिला पर्वतारोही पूर्णिमा श्रेष्ठले यो वर्ष सहित गरेर हालसम्म ६ पटक सगरमाथा आरोहण गरेकी छन्। यसपालि उनी अगिल्लो बुधवार, मे २० मा सगरमाथाको चुचुरोमा पुगेकी थिइन्। र यसैको २४ घण्टा अवधिमा २७० जनाभन्दा बढी व्यक्तिले सगरमाथा आरोहण गरे जुन हालसम्मकै सबैभन्दा धेरै पनि हो। लामो नागबेली आकारको लस्करमा मानिसहरू सगरमाथा चढिरहेको तस्बिर र भिडियोहरू सोसल मिडिया र पारम्परिक सञ्चार माध्यमहरूबाट सार्वजनिक पनि भएका थिए। एकै याममा तीन पटक सगरमाथा चढेर कीर्तिमान बनाइसकेकी श्रेष्ठसँग यस पटक सगरमाथामा देखिएको आरोहीहरूको भिड र त्यसले आरोहणमा पारेको असरबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।