मूर्तिपूजा र दुष्टता
09 September 2025

मूर्तिपूजा र दुष्टता

AWR Nepali / Nepalese / नेपाली (Sabbath School)

About
सुनको बाछो एपिस भनिने इजिप्टियन साँढे देवता वा हाथोर भनिने गाई देवता जस्तै देखिन्थ्यो। यो पहिलो र दोस्रो आज्ञाको स्पष्ट उल्लंघन थियो।