धर्मत्याग र मध्यस्थता
07 September 2025

धर्मत्याग र मध्यस्थता

AWR Nepali / Nepalese / नेपाली (Sabbath School)

About
मोशा इस्राएलको छाउनीबाट केवल ४० दिनको लागि अनुपस्थित थिए, र के भयो? परमेश्वरका मानिसहरू उहाँबाट तर्किएर मानव निर्मित मूर्ति, सुनको बाछोको पूजा गरेका थिए।