zeno
Home
Explore
Religious
Music
News
Podcasts
Bible
By Genre
By Location
By Language
Download App
Log in
Sign up
Toggle Sidebar
zeno
08 September 2025
असफल नेतृत्व
AWR Nepali / Nepalese / नेपाली (Sabbath School)
6 min
About
परमेश्वरले मोशालाई उहाँसँग समय बिताउन बोलाउनुभयो। चालीस दिन र चालीस रात मोशाको लागि छोटो अवधि हुन सक्छ, तर इस्राएलीहरूका लागि यो लामो, धेरै लामो जस्तो लाग्यो। तिनीहरूको दृश्य नेता अनुपस्थित थियो।