28 September 2026
You are already inside the system | How Australia Works - तपाईँ पहिले नै 'सिस्टम'को हिस्सा हुनुहुन्छ | अस्ट्रेलिया कसरी चल्छ
अस्ट्रेलिया बुझ्नुहोस्
About
How do Australia’s governments, laws and public services affect your everyday life? Through real stories, this introduction to the series shows you where to start when you need information and support, and how to question a decision. - अस्ट्रेलियाका सरकारहरू, कानून तथा सार्वजनिक सेवाहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने विषयलाई यो शृङ्खलाले वास्तविक जीवनका कथामार्फत प्रस्तुत गर्दछ। साथै, आवश्यक जानकारी तथा सहयोग चाहिँदा कहाँबाट सुरु गर्ने, र कुनै निर्णयप्रति प्रश्न उठाउने वा त्यसको पुनरावलोकन माग्ने प्रक्रिया कसरी अगि बढाउने भन्नेबारे मार्गदर्शन प्रदान गर्दछ।
How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्ट अस्ट्रेलियाको सरकार, कानून र नागरिक सहभागिताबारे बुझ्न सहयोग गर्ने एक उपयोगी शृङ्खला हो, जसलाई विशेष रूपमा आप्रवासी तथा बहुभाषिक समुदायलाई ध्यानमा राखेर तयार गरिएको छ।
स्पष्ट जानकारी र वास्तविक जीवनका कथामार्फत यस शृङ्खलाले अस्ट्रेलियाका तीन तहका सरकार, संसद्, कार्यपालिका र अदालतहरूको भूमिका, साथै कानूनहरू कसरी बन्छन् र परिवर्तन गरिन्छन् भन्ने विषयलाई सरल रूपमा प्रस्तुत गर्छ।
साथै, प्रश्न कसरी उठाउने, आफ्ना चासो र सरोकारहरू कसरी व्यक्त गर्ने, र सार्वजनिक निर्णय तथा प्रक्रियामा आफ्नो आवाज कसरी राख्ने भन्नेबारे पनि जानकारी दिन्छ।
अस्ट्रेलिया कसरी चल्छ ६० वटा भाषामा उपलब्ध छ। Explore the series in other languages.
अर्को अङ्कमा: तपाईँले दैनिक रूपमा प्रयोग गर्ने सेवाहरूका लागि सरकारको कुन तह जिम्मेवार हुन्छ भन्नेबारे जान्नुहोस्।