What to expect when visiting the veterinarian - अस्ट्रेलिया बुझ्नुहोस्: घरपालुवा जनावरलाई ‘भेट’ मा लैजाँदा जान्नै पर्ने कुरा
11 June 2026

What to expect when visiting the veterinarian - अस्ट्रेलिया बुझ्नुहोस्: घरपालुवा जनावरलाई ‘भेट’ मा लैजाँदा जान्नै पर्ने कुरा

अस्ट्रेलिया बुझ्नुहोस्

About
Regular veterinary visits play an important role in keeping your pet healthy and happy. Find out what to expect at a veterinary clinic in Australia, from routine check-ups and vaccinations to advice on caring for your pet’s wellbeing. - यदि तपाईँको घरपालुवा जनावर छ भने तिनीहरूलाई स्वस्थ र सुरक्षित राख्न नियमित रूपमा भेट अर्थात् पशु चिकित्सककहाँ लैजानु धेरै महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले भेटेरिनरी क्लिनिकमा जाँदा के–के अपेक्षा गर्न सकिन्छ, जसमा नियमित स्वास्थ्य जाँच, आपतकालीन उपचार र अपोइन्टमेन्टको तयारी कसरी गर्ने भन्ने बारेमा जानकारी प्रस्तुत गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


थप सुन्नुहोस्