SS FB Live #186 बिभिन्न देशका अपडेटहरु

SS FB Live #186 बिभिन्न देशका अपडेटहरु

Shramik Sanjal
00:49:47

About this episode

आजको लाईभमा हामीले समेट्ने छौँः


कुवेत :-


१) रमादान १३ अप्रिलबाट।कोभिड सम्बन्धि नियमहरु पालना गर्न सबैलाइ अपिल ।


२)कर्फ्यूका कारण मूल्य बढेको गुनासो पछि कडा चेक जाँच ।


३)कोभिड भ्याक्सिन र स्वाब टेस्टले फास्टिङमा असर नपार्ने।


४)सिभिल आइडी सम्बन्धी काम गर्ने प्यासी(PACI) सुराको समय बिहाब १० बजे देखि ४:३० बजे सम्म, जहारा र अमादी-बिहान १० बजे देखि १:३० सम्म।


५)कुवेत भ्याक्सिनेशन सेन्टरको समय फेरियो । मिसिला फेयर ग्राउन्ड -बिहान १० देखि बेलुकी १० बजे सम्म, नासिम र मसायालमा भने बिहान ९-१/बेलुकी ८-१२ बजे सम्म


UAE:


-दूबाईमा चन्दा माग्नेहरूलाई पक्राउ गरीएको छ एकैदिनमा १२ जना ।


ओमनमा अबैधानिक तवरवाट देशबाट बाहिरिन लागेका २७ जना ब्याक्ति पक्राउन ।


हाम्रो लाईभलाई लाईक, कमेन्ट शेयर गर्न नभुल्नुहोला ।