SS FB Live #189 बिभिन्न देशका अपडेटहरु

SS FB Live #189 बिभिन्न देशका अपडेटहरु

Shramik Sanjal
00:48:42

About this episode

आजको लाईभमा हामीलेः


-बिदेशबाट नेपाल फर्कनेलाई १० दिन क्वारेन्टाईनमा बस्न सरकारको आग्रह ।


-बिदेश जान हिडेका १२२ जना लाई नेपाल एयरपोर्ट बाट फर्काईयो - कोभिड-१९ को रिपोर्ट नक्कली भएको कारण ।


यूएईः


-३ महिनामा ५३ वटा रेस्टुरेन्ट हरू बन्द 'कोभिड-१९ को सुरक्षा नियम पालना नगरेको कारण'


-चोरी गर्ने ९ जनाको ग्याङ पक्राउ ।


-अवैधानिक रुपमा घरेलूकामदार लाई काममा राकेमा ५०,००० दिहराम जरीवाना ।


-सामाजिक संञ्जालद्धारा चन्दा माग्नेलाई प्रहरू द्धारा पक्राउ ।


-कोभिड-१९ बिरुद्धको खोप लगाउनको लागी Abu Dhabi मा सबैभन्दा धेरै स्थानहरू तोकिएको छ ।


-१७ जना घरेलु कामदार भाग्ने क्रममा पक्राउ परेका छन् ।


कतारः


-कतारमा कोरोना को कारण ज्यान गुमाउनेको सन्ख्या ४०० पुग्यो आजसम्म । आज मात्रै ९ नाको ज्यान गयो ।


र तपाईका प्रश्नहरू पनि समेट्ने छौँ । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला , यसले हाम्रो हौषला बढ्छ ।