SS FB Live #192 UAE, Qatar, Kuwait, Oman, Saudi Arabia बाट काम लाग्ने अपडेटहरू

SS FB Live #192 UAE, Qatar, Kuwait, Oman, Saudi Arabia बाट काम लाग्ने अपडेटहरू

Shramik Sanjal
00:35:15

About this episode

आजको लाईभमा हामीले समेट्ने छौँः


कुवेत:-


१) सरकारी प्रोजेक्ट भिसामा करार अबधी सकिएका कामदारले सजिलै कम्पनी परिवर्तन गर्न सकिन।


२) भारतमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कुवेतले अक्सिजन सिलिन्डर र मेडिकल राहत सहयोग गर्ने।


३) कुवेतका बिद्यार्थी र बिद्यालयका कर्मचारी अनी शिक्षकहरु सबैलाई कोभिड भ्याक्सिन अनिबार्य लगाउन नाम दर्ता गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध।


४) सन २०२० भित्र १,५१,९९० आप्रबासीहरुले सधैंका लागि कुवेत छोडे।


५) कोभिड-१९ का कारण भिसा म्याद भएका ३ लाख ५० हजार आप्रबासि कामदारहरु आ-आफ्नै मुलुकमा रोकिए।


६) कुवेतमा अहिले आप्रबासीको संख्या १५,८६,४९४। अहिले ३१ प्रतिशत कामदारको अपुग।


७) कोभिड भ्याक्सिन सर्टिफिकेटका लागि इमुन (IMMUNE)एप्स सबैका लागि अनिबार्य । 


८) १६ लाख मनिसले कुवेत मोबाइल एप्स प्रयोग गरे।


कतार:-


१) नेपाल लगाएत भारत, बंगलादेश, श्रिलंका,पाकिस्तान, फिलिपिन्सका कामदारले कतार जाँदा १० देखी १४ दिन होटल क्वेरन्टाइन बस्नै पर्ने ।


२) PCR Test को लागी नयाँ अर्को एउटा प्राईभेट मेडिकल सेन्टे थपियो ।


३)अब कतार आउनेलाई ४८ घण्टा भित्रको कोभिड-१९ नेगेटीभ रिपोर्ट चाहीने ।


यूएईः


-Iftar tent यो पाला पनि कोभिड को कारण निशेध गरीएको छ ।


-रमदानको समयमा आफ्नो परीवार बाहेक अन्य ब्याक्तीहरू जमघट गरेर ईफ्तार नगर्न आग्रह ।


-दुवाईले अत्यावश्यक परेका व्याक्तिहरूका लागी ८६ हजार ईफ्तार मिल अहिले सम्म बाँडेको छ ।


-भिजिटमा भिषामा भएकाले कोभिड-१९ को खोप लगाउन नपाईने ।


-ंमिटिङ, सेमिनार, गोष्ठी हरूलाई अनलाईन बाटै गर्नको लागी सुझाव ।


ओमानः


-कोभिड-१९ को नियम उलंघन गरेका कारण एक समुह पक्राउ परेका छन् ।


साउदी अरेबियाः


-बैसाख, जेठ असार महिना भरी शूक्रबार पनि राहदानी सेवा खुल्ला रहने (नेपाल राजदूतावास)


हाम्रो लाईभलाई लाईक, कमेन्ट र सेयर गर्न नबिर्सनु होला ।