About the station
भाषा, कला, संस्कृति समृद्धि को आवाज पाल लोक–संस्कृतिको धनी मुलुक हो । नेपाली लोक–संस्कृतिको छुट्टै पहिचान र महत्व रहेको छ । त्यसैले लोक–संस्कृतिको दृष्टिले नेपाल संसारकै धनी हो । तर, पछिल्लो समय लोकगीतमा समेत छाडापन भित्रिएको छ । लोकगीतको आफ्नै मौलिकता रहेको छ । त्यसैले यसलाई कसैले भुल्न हुँदैन । लोक–संस्कृतिको जगेर्नाको लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्छ ।