DiscoverSearch

यो अनलाईन रेडियो पल्लवी मीडिया ग्रुप बाट सञ्चालन गरिएको एक अनलाईन रेडियो हो । यो रेडियो को सञ्चालक श्री पुरन कुमाल हुनुहुन्छ । यो रेडियो स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका बाट प्रसारण हुन्छ । तपाईंले यो रेडियो मार्फत विभिन्न गीत - संगीत साथै सूचना इन्टरनेट मार्फत विश्वको जुनसुकै कुनामा पनि २४ सै घण्टा सुन्नसक्नुहुन्छ । यदि तपाईंलाई पनि रेडियो मन परेमा आफ्ना आफन्त तथा साथी भाइहरूलाई सुन्न भन्नु होला , धन्यवाद । जय चन्द्र सूर्य 🇳🇵

View Radio